कतारकी राजकुमारी र निर्मल अन्नपूर्ण हिमालको काखमा

ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत १  गते ।  राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न टोली उक्त स्थानमा पुगेको हो । एक हप्ताअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानादेखि अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानी … Continue reading कतारकी राजकुमारी र निर्मल अन्नपूर्ण हिमालको काखमा